राष्ट्रपतिको कार्यालय

राष्ट्रपतिको कार्यालय
संघीय लोकतान्त्रिक गणतन्त्र​ नेपाल
नेपाल / NEPAL

२०६७ [2067] » MANGSHIR 2067 ( मंसिर )

२०६७ मंसिर १७ गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवसंग संयुक्त राष्ट्र संघका राजनैतिक मामिला हेर्ने उप–महासचिव H.E. Mr. B. Lynn Pascoe बाट आज राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो ।

भेटका अवसरमा श्री पास्कोको हालको नेपाल भ्रमण, नेपाललाई संयुक्त राष्ट्र संघको भावी सहयोग तथा शान्ति प्रक्रिया र संविधान निर्माण सम्बन्धी विषयहरूमा कुराकानी भएको थियो ।गरिएको छ।

श्रीमती विद्यादेवी भण्डारी
सम्माननीय राष्ट्रपति